puranopati
हिउँदे अधिवेशनबाट प्रदेश नं. १ को नाम टुंगो लगाउने मुख्यमन्त्री राई
विराटनगर, प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पार्नुभएको छ ।...
तीन वटै संस्थाले विज्ञप्ति निकालेर निर्वाचन मिति घोषणा गर्न माग
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न भनेका हुन् । समयमै निर्वाचन नभए पालिका...
बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार मुख्यमन्त्री राई
विराटनगर, प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश ...
नेपाली नर्स बेलायत लाने बारे औपचारिक वार्ता हुँदै
नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिने बारे बेलायत र नेपाल बीच औपचारिक वार्ता आज शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र...
देश भित्रै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता होस् मन्त्री श्रेष्ठ
Jay Nepal
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले देशव्यापी रूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय...
मन्त्रिपरिषद् बैठक सम्पन्न पाँच वटा विषयमा निर्णय
विराटनगर, प्रदेश नं.१ सरकारको हिजो पौष २९ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा...
माघे संक्रान्तिमा काठमाडौंमा तरुलको व्यापार बढ्यो, सेता भन्दा राता तरुल महंगा
माघे संक्रान्ति नजिकिए सँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटी स्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार...
पीएम कपमा कर्णाली प्रदेशको पहिलो जित
प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री ९पीएम० कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।...
आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति
खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल,...
वैज्ञानिकले बताए इन्टरनेटले बालबालिकाको भविष्य खतरामा पारिदियो
पछिल्ले समया बच्चा देखि वृद्धहरु डिजिटल प्रविधिमा रमाइरहेका छन् अहिले हामीले बालबालिकासंग जे गरिरहेका छौं, त्यो कुनै किसिमले पनि क्षम्य नभएको फ्रान्सका...