घर News बेलायतले कोभिड प्रतिबन्ध खुकुलो बनाउने

बेलायतले कोभिड प्रतिबन्ध खुकुलो बनाउने

223
0

बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । जसअनुसार आगामी २७ जनवरी देखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानु अघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थान बाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here