घर राष्ट्रिय आज आइतबार ज्योतीले तताउँने

आज आइतबार ज्योतीले तताउँने

497
0

ऐतिहाँसिक मच्छिन्द्रनाथ मेलाको तेश्रो दिन आज आइतबार गायिका ज्योति मगरले सांगितिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ। उत्ताउलो प्रस्तुतीका कारण चर्चामा आईरहने मगरले प्रस्तुती बेला प्रदर्शन गर्ने हाउभाउले बेला बेलामा बिवादमा आईरहेकी छन्। ज्योेति मगरको प्रस्तुति हुने भएपछि केराबारी बाहिरका दर्शक श्रोता पनि आईतबार केराबारी आउने आयोजकको अनुमान छ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here